धरानको बराह सहकारी टाँट पल्टेपछि...
धरान । बचतकर्ताको रकम भुक्तान गर्न नसकेपछि सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारीले हात उठाएको छ ।
धरानमा हिजो आयोजित पत्रकार सम्मेलनमा बराह बचत तथा ऋण सहकारी संस्थाको मुख्य कम्पनी बराह ग्रूप अफ इण्डष्ट्रीका अध्यक्ष शिव लामिछानेले समेत बचतकर्ताहरुको रकम भुक्तानी फिर्ता नसकिने अब भगवानकै शरणमा रहेको बताएका हुन् । यसको मतलब सहकारीले पैसाको जोहो अझै गर्न सकेको...