शुक्रबार बिर्तामोडमा बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाण्डौ।भोलि बिर्तामोडमा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले भोलि शुक्रबार बिर्तामोडमा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
भोलि शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टर(पार्टी प्यालेस)मा दिउँसो २ बजेदेखि सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया...