धरानमा एबीसी सेक्युरिटीजद्वारा शेयर बजार सचेतना कार्यक्रम सञ्चालन
धरान।स्टक ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटीज प्रा.लि.ले सुनसरीको धरानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार धरान जेसिस र एबीसी सेक्युरिटीजको मुख्य आयोजना र राउण्ड टेबल नामक सामाजिक संस्थाको सहयोगमा एकदिने शेयर बजार सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा एबीसी सेक्युरिटीजका अध्यक्ष तथा सीइओ नितेश अग्रवालले धितोपत्रको दोस्रो बजारमा...