रिभर फल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न, नतिजा केही बेरमा हेर्न सकिने
काठमाण्डौ।आज सोमबार रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयरको बाँडाफाँड सम्पन्न भएको छ ।
रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेकोमा विभिन्न कारणबाट निवेदन पुरा...