शेयर बजारमा पछिल्लो समय ग्याम्बलिङ्ग चलिरहेको छ : अग्रवाल
काठमाण्डौ । शेयर बजारमा पछिल्लो समय ग्याम्बलिङ्ग चलिरहेको लगानीकर्ताहरुको धारणा रहेको छ ।
२ दशकभन्दा बढी लामो समयदेखि सक्रिय शेयर लगानीकर्ता प्रवीण अग्रवालले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कम्पनीको नेटवर्थ नेगेटिभ भएका, लाभांश क्षमता निकै कमजोर ठहरिएका तर बजारमा आपूर्ति एकदमै कम भएका शेयरमा ग्याम्बलिङ्ग भइरहेको अग्रवालले दाबी गरेका हुन् । “मुक्तिनाथ कृषि...