आइपीओको बाढी,लगत्तै अरु ३ कम्पनीको खुल्ने
काठमाण्डौ।आइपीओ बाढी,लगत्तै अरु ३ कम्पनीको खुल्ने
काठमाण्डौ। आईपीओ निष्कासन हुने क्रमसँगै अब नयाँ कम्पनीका आइपीओको बाढी लाग्ने भएको छ।
अहिले इमर्जिङ नेपालको आइपीओ बिक्री खुला भइरहेको छ र अब लगत्तै अन्य ३ कम्पनीका आइपीओ पनि खुल्ने भएको हो।
राष्ट्रउत्थान लघुवित्तको आईपीओ सर्वसाधारणका लागि फागुन ४ देखि खुल्ने भएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएपछि ७ लाख ९४...