त्रिशक्ति सेक्युरिटीजको बुटवल शाखा कार्यालयको शुभारम्भ
काठमाण्डौ । लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरि नागरिकलाई पूँजीबजारमा उत्प्रेरित गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आर्थिक केन्द्रको रुपमा विकास भईरहेको बुटवलमा शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष...