अब मेरो शेयरमा ‘रियल टाइम’ मै आवेदन प्रमाणीकरण !
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)को मेरो शेयर पोर्टलमार्फत विभिन्न कम्पनीको शेयर आवेदन गर्दा अब रियल टाइम(तत्काल)मा प्रमाणित हुने भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)को मेरो शेयर पोर्टलमार्फत विभिन्न कम्पनीका आइपीओ,एफपीओ र हकप्रद शेयर आवेदन रियल टाइममा प्रमाणित हुने भएको हो ।
इच्छुक लगानीकर्ताहरुले शेयर आवेदन गर्दा यसअघि बैंक तथा...