चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा मितेरी डेभलपमेन्ट बैंकसहित थप ४ वित्तीय संस्था आवद्ध
काठमाण्डौ।मितेरी डेभलपमेन्ट बैंकसहित थप ४ वटा वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्द भएका छन् ।
आज जेठ ४ गतेदेखि १ विकास बैंक र ३ फाइनान्स कम्पनी गरी कुल ४ कम्पनी डाइरेक्ट पार्टिसिपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
डाइरेक्ट पार्टिसिपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द हुनेमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री...