नेप्सेमा ४ कम्पनीका बोनस सेयर सूचीकृत
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्जमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा ४ कम्पनीका कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस सेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३...