अनलाइन सेक्युरिटीजद्वारा नुवाकोटमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन,बर्दिबास र धरानमा पनि हुँदै
नुवाकोट।अनलाइन सेक्युरिटीज प्रालि(स्टक ब्रोकर नम्बर ४९)ले नुवाकोटमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
अनलाइन सेक्युरिटीज प्रालिको व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित नुवाकोट शाखाको सक्रियतामा सुरक्षित लगानीका उपाय विषयमा हिजो शुक्रबार लगानीकर्ता शिक्षा कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि नुवाकोट...