‘शेयर बजार जुवाघरझैं बन्छ’
काठमाण्डौ।नियामक निकायहरुले जिम्मेवारी बहन नगर्दा शेयर बजार जुवाघर बन्ने दाबी भएको छ ।
नेपाल इन्भेष्टर्स फोरमकी सदस्य तथा अजोड इन्स्योरेन्सको सञ्चालकसमेत रहेकी सिर्जना सुवेदीले नियामक निकायहरुले जिम्मेवारी बहन नगर्दा शेयर बजार जुवाघर बन्ने दाबी गरेकी हुन् ।
लामो समयदेखि शेयर बजारमा सक्रिय तर चर्चामा आउन खासै रुचि नराख्ने लगानीकीकर्ता तथा सञ्चालक सुवेदीले आफ्नो...