एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा भन्दा बढी आवेदन
काठमाण्डौ । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम को पहिलो चरणमा बीज पूँजी सहित रु.१० अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाई मिति २०८२/०४/२९ गतेदेखि मिति...